सबै अधिवक्ताहरूको सूचीमा फर्कनुहोस्
सम्पर्क गर्नुहोस्
अधिवक्ता प्रोफाइल
अधिवक्ता सुनिल कुमार पौडेल
सहयोगी अधिवक्ता
Advocate, Former Banking Sector Professional
7+ Years in Court Operations
Case Tracking, Cause List Monitoring, Administrative Filings
व्यावसायिक पृष्ठभूमि र वकालत अनुभव
अधिवक्ता सुनिल कुमार पौडेल सरकारी बैंकिङ क्षेत्रको लामो अनुभवपछि फर्ममा आबद्ध भई दैनिक पेसी सूची अनुगमन र अदालती निवेदन समन्वयमा सहयोग पुर्याउनुहुन्छ।
परामर्श अनुरोध गर्नुहोस्
अधिवक्ता सुनिल कुमार पौडेल सँग कानूनी परामर्शका लागि समय लिनुहोस्।