+977 9851421456

नियम तथा सर्तहरू (Terms & Conditions)

१. सर्तहरूको स्वीकार्यता

यस वेबसाइटको प्रयोग गर्दा तपाईं यी नियम तथा सर्तहरू र प्रचलित नेपाली कानूनको पालना गर्न सहमत हुनुहुन्छ।

२. अनलाइन सामग्रीको प्रकृति

यस वेबसाइटमा प्रकाशित लेख, प्रश्नोत्तर र कोर्ट फि क्यालकुलेटर सामान्य जानकारीका लागि मात्र हुन् र यसले औपचारिक कानूनी परामर्शको रूप लिँदैन।

३. वकालतनामा तथा सेवा सम्झौता

अदालतमा मुद्दाको प्रतिनिधित्व औपचारिक वकालतनामा (Vakalatnama) मा हस्ताक्षर भई कानूनी शुल्क भुक्तानी भएपछि मात्र सुरु हुन्छ।